शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रिका बेच्दै पढाइ खर्च जुटाउँदै आएका युवकले गरे आत्महत्या

जनकपुर । धनुषामा पत्रिका बेचेर विद्यालय खर्चको जोहो गर्दै आइरहेका एक युवकले आत्महत्या गरेका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा दैनिक पत्रिकाहरु वितरण गरी अध्ययन खर्च जुटाउँदै आएका मिथिला नगरपालिका...