सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा फेरि कंसाकारको 'इन्ट्री' !

काठमाडौँ । वाइडबडी प्रकरणमा संसदको सार्वजनिक लेखा समितिबाट कारबाही सिफारिस भएका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले फेरि पनि नेपाल वायुसेवा निगमको महाप्रबन्धक (जीएम) बन्न लबिङ सुरु गरेका छन् । कार्यकारी...