सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा कोरोनाको त्रासः पत्रकार सम्मेलनमा मन्त्रीले नै पटक–पटक खोक्न थालेपछि...

एजेन्सी । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उपस्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए ।...