सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : आर्यघाट

माघ महिनाको यो चिसो सिरेटोमा ‘कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गीत सुसल्दै म मोटरसाइकलमा घरतिर हुइँकिएँ । निस्पष्ट रात थियो नै त्यसमाथि रमको हल्का नशामा बाइक हुइँक्याउँदा कुनै भूतघरभित्र...