युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत् गृहमा क्षति पुगेको र लाखौँ नागरिकले चिसोमा विद्युत् कटौतीको सामना गर्नु परेको बताएका छन् । युद्धबाट क्षति व्यहोरेका जनताले जाडोमा...