शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संघ र प्रदेश सरकारको नजर नपुगेको लिमी उपत्यका, स्थानीयको श्रमदानमा बाटो निर्माण हुँदै

काठमाडौँ । चालु आर्थिक वर्षका लागि संघ सरकारले हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्न ९७ करोड र कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लालाई अरु जिल्लाका आयोजनामा मिसाएर १५ करोड छुट्याएको छ ।...