शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस टेस्ट बुथ बनाउँदै आविष्कार केन्द्र (फोटोफिचर)

काठमाडौँ । नोबल कोरोनाभाइरस (कोभिड १९) बाट सम्भावित संक्रमितको नमुना संकलन तथा परीक्षण गर्दा स्वास्थ्यकर्मीमा भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रले ‘कोरोनाभाइरस टेस्ट बुथ’ तयार गरेको छ...