सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्ण कँडेलको फेसबुक आइडी ह्याक

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी ह्याक भएपछि उनको फेसबुकको वालमा विभिन्न तस्बिर तथा भिडिओ पोष्ट भइरहेको छ...