मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भेनेजुएलाको जेलमा हिंस्रक झडप, ४० बढीको मृत्यु

भेनेजुएलाको एक जेलभित्र भएको हिंस्रक झडपमा ४० बढी कैदीको ज्यान गएको छ । जेल अधिकारीका अनुसार भेनेजुएलाको पश्चिमी शहर गुआनारी नजिकैको लस लानोज जेलका कैदी खानपिनको कमीका कारण रिसाएका थिए...