मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेताको ट्वीट: ‘नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र देश, भारतलाई ब्रिटिसले बनाइदिएका हुन्’

बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् । उनले, ‘नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश भएको...