सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन

एजेन्सी । भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ ।  लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गर्नुभएका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो । ...