सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सांसदको प्रश्न– जबज दुनियाँको कुन कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ ?

राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले नेकपा एमालेका सांसदहरुलाई जनताको बहुदलीय जनवाद (जबज) दुनियाँको अन्य कुन मुलुकको कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभाको...