आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकडभिट्टामा

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकडभिट्टामा सञ्चालनमा आएको छ । आइतबार एक समारोहकाबीच शो शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका...