मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अलकायदा मालीका प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीद्वारा जानकारी

एजेन्सी । फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिएका छन् ।  रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी अल कायदाको...