सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण बढेपछि काठमाडौं महानगरले थाल्यो विद्यालयका प्रअसँग छलफल

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेसँगै काठमाडौं महानगरपालिका भित्रका विद्यालय बन्द गर्ने वा सञ्चालनलाई निरन्तरता दिनेबारे काठमाडौं महानगरले छलफल थालेको छ । नयाँ प्रकारको कोरोना संक्रमणको लहर सुरु भएपछि स्वास्थ्य...