शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाईकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी भण्डारी घाइते

काठमाडौं । मोटरसाईकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित सिंह भण्डारी घाइते भएका छन् । कञ्चनपुरको झलारी बजारमा भण्डारी सवार मोटरसाईकल लाई मिनी ट्रकले ठक्कर दिएको छ । महेन्द्रनगरबाट...