बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्‍याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख आर्थिक सहयोग...