आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकप्टर चार्टर गरेर ‘चोर र पुलिस’को सुटिङ

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँकन सुरु भएको हो ।काठमाडौबाट हेलिकप्टर चार्टर गरेर कालिञ्चोक पुगेको...