मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

डब्लुएचओले कोरोनाविरुद्ध प्रयोग भैरहेको रेमडेसिभिरलाई औषधिहरुको सूचीबाट हटायो

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एन्टी भाइरल औषधि रेमडेसिभिरलाई कोरोना उपचार गर्न प्रयोग गरिने औषधिहरुको सूचीबाट हटाएको छ ।  विश्वका जुन–जुन देशका अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि रेमडेसिभिर इन्जेक्सनको...