राधिका खेडा र शेखर सुमन भाजपामा प्रवेश
मङ्गलबार, २५ वैशाख २०८१, १४ : ४९
नयाँ दिल्ली । भारतीय कांग्रेस पूर्वमिडिया संयोजक राधिका खेडा मंगलबार भाजपामा प्रवेश गरेकी छिन्न । उनीसँगै बलिउड अभिनेता शेखर सुमन पनि भाजपामा गएका छन् । दुवैले पार्टीको दिल्ली मुख्यालयमा भाजपाको सदस्यता लिएका थिए ।
राधिकाले मे ५ मा कांग्रेसबाट राजीनामा दिएको घोषणा पत्र जारी गरेकी थिइन् । ‘म केटी हुँभाजपा र लड्न सक्छु । जुन पार्टीलाई मैले आफ्नो जीवनको २२ वर्षभन्दा बढी समय दिएँ, जहाँ मैले एनएसयूआई देखि एआईसीसीको मिडिया विभागसम्म पूर्ण इमान्दारीका साथ काम गरे, आज त्यहीँ अयोध्यामा रामललाको दर्शन गर्नबाट आफैँलाई रोक्न नसक्दा चर्को विरोधको सामना गर्नु पर्यो ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा राधिकाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण