आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

म्याराडोनाको नाममा नेपल्सको रंगशाला

इटलीको नेपल्स शहरस्थित स्टेडियो सान पाओलो रंगशालालाई म्याराडोनाको नाममा नामाकरण गरिने नेपल्सका मेयर लुईगी डि मागीस्ट्रिजले जनाएका छन् । बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा म्याराडोनाको निधन भएको थियो ।  ...