आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘पल्पसा क्याफे’ मा पल्पसा बन्दै स्वस्तिमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का पल्पसा बन्ने भएकी छन् । नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’को नाट्या रुपान्तरमा उनी पल्पसाको भूमिका निर्वाह गर्न लागेकी हुन् । नाटक गर्न पाए आफ्नो...