बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस संगठन नेपाल दोस्रो राष्ट्रिय भेला : १९ बुँदे काठमाडौं घोषणापत्र जारी (पूर्णपाठ)

काठमाडौँ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला १९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ६ माघ गते काठमाडौँमा सम्पन्न भेलाले १९ बुँदे पत्रकारहरुको काठमाडौं घोषणा पत्र...