बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यामरुनमा बसमा आगलागी, ५३ जनाको मृत्यु

एजेन्सी । यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।  पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।  “दुर्घटनामा परी...