सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा कार दुर्घटना, चालकको मृत्यु

पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो...