शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मौनता तोड्दै शृङ्खलाले भनिन्, ‘म ‘नेपोबेबी’ होइनँ,  ‘सेल्फ मेड’ हुँ’

काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडाले लामो मौनता तोड्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै जेनजी आन्दोलनसँग जोडिएका आरोपहरूमा आफूले भोग्नुपरेको अनुभव र वास्तविकता सार्वजनिक गरेकी छन्। उनले टिकटकमा सुरु...