शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा जब स्वास्थ्यकर्मीहरु एक्कासि नृत्य गर्न थाले...(फोटोफिचर)

काठमाडौं । विश्व श्रवण दिवसको अवसरमा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएर जनचेतनामूलक नृत्य प्रस्तुत गरेका छन् । फ्लास मब बनेर स्वास्थ्यकर्मीहरु एक्कासि सडकमा निस्किएका थिए ।  विश्व श्रवण दिवसका अवसरमा जनचेतना फैलाउने...