बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

विभिन्न मागसहित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको धर्ना (तस्बिरहरू)

बुधबार, २७ जेठ २०८३, १२ : १२
बुधबार, २७ जेठ २०८३

सारांश

  • सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ ।
  • शाखाले संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहलको माग गरेको छ ।
  • शाखाले निर्बाध सूचना उपभोगको सुनिश्चितताको माग गर्दै धर्ना दिएको छ ।

काठमाडौँ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ । 

साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताका लागि भन्दै शाखाले धर्ना दिएको हो । 

fnj ktm (2)fnj ktm (3)fnj ktm (4)fnj ktm (5)fnj ktm (6)fnj ktm (7)fnj ktm (8)fnj ktm (9)fnj ktm (10)fnj ktm (11)fnj ktm (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप