वसन्तपुरमा जब स्वास्थ्यकर्मीहरु एक्कासि नृत्य गर्न थाले...(फोटोफिचर)
बुधबार, १९ फागुन २०७७, १४ : ५६
काठमाडौं । विश्व श्रवण दिवसको अवसरमा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएर जनचेतनामूलक नृत्य प्रस्तुत गरेका छन् । फ्लास मब बनेर स्वास्थ्यकर्मीहरु एक्कासि सडकमा निस्किएका थिए । विश्व श्रवण दिवसका अवसरमा जनचेतना फैलाउने उद्देश्यले काठमाडौंको वसन्तपुरमा उनीहरुको रोमाञ्चक नृत्य देख्न सकिन्थ्यो । मार्च ३ मा विश्व श्रवण दिवस मनाउने गरिन्छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेलको नख्खुस्थित डाटा सेन्टरलाई विश्वस्तरीय 'एएनएसआई/टीआईए–९४२–सी' प्रमाणीकरण
-
इजरायली सैनिक र तालिमप्राप्त कुकुरद्वारा प्यालेस्टिनी बन्दीहरूमाथि योजनाबद्ध यौन हिंसा
-
क्यानडामा नक्कली लाइसेन्सको भरमा १७ वर्ष विमान उडाउने पूर्वपाइलट पक्राउ
-
अमेरिकी आक्रमणको बदला लिन इरानद्वारा २१ वटाभन्दा बढी सैन्य लक्ष्यमा निशाना
-
राष्ट्रव्यापी प्रदर्शन रोक्न सेना परिचालन गर्दै बोलिभिया
-
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण