शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जबाट लागू औषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधवार राती वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बिहारको मोतिहारी घर भएका २५ वर्षीय भोला दासलाई पक्राउ गरिएको जिल्ला...