सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विराट गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर ।  विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ)  काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–० ले...