बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारको सेनाले प्रदर्शनकारीमाथि चलायो ट्रक, पाँचको मृत्यु, दर्जनौं घाइते

म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यङ्गुनमा सेनाको एउटा ट्रक...