बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चेश्वरमा बाढी, एक दर्जन घरमा क्षति

पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले यहाँका एक दर्जन घरमा क्षति पुगेको छ । गए राति देखिको भारी वर्षाका कारण आज बिहान आएको बाढीले घरमा क्षति पुर्याएको हो...