सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मोडल निशा घिमिरेको उपचारका क्रममा निधन

अभिनेत्री तथा मोडल निशा घिमिरेको निधन भएको छ । घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज साँझ ६ः ५१ निधन भएको चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए...