बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न सकेन : कोइराला

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय...