सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु हत्याकाण्ड : विवाहेत्तर सम्बन्धका कारण पत्नीकै योजनामा माओवादी नेताको हत्या !

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेयमाथि जेठ ५ मा गोली प्रहार भयो । अज्ञात व्यक्तिले हानेको गोलीबाट गम्भीर घाइते भएका पाण्डेयको उपचारका क्रममा पाँच दिनपछि काठमाडौंको त्रिवि शिक्षण...