सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर ९७.८९ प्रतिशत रोपाईं, कार्णाली प्रदेशमा रोपाई सम्पन्न

देशभर ९७.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तथ्याँकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४...