मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कुनै पनि हालतमा निर्वाचन सर्दैन : आयुक्त भण्डारी

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भएकाले आगामी वैशाख ३० मा हुने निर्वाचन नसर्ने बताएका छन् । शनिबार हेटौंडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा...