बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले हात्तीजत्रो पार्टीलाई बोकोजत्रो बनाउनुभयो : महेश बस्नेत

एमाले नेता महेश बस्नेतले माधव नेपालले पार्टीको नेतृत्व गर्दा हात्तीजत्रो पार्टीलाई बोको जत्रो बनाएको आरोप लगाएका छन् । सोमबार काठमाडौमा युवासंघ नेपालले गरेको कार्यक्रममा बस्नेतले माधव नेपालले २०६४ को निर्वाचनमा...