शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को निर्वाचन हुँदै

नेपाल अमेरिका पत्रकार संघ (नेजा )को  आज (जुलाई २५ का दिन) निर्वाचन हुने भएको छ । नेजाको सातौँ अधिवेशन तथा १४ औ साधारणसभाको दोश्रो दिन अहिले बन्द सत्र चलिरहेको छ ।...