मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा किन मारिँदैछन् निर्दोष प्राणी ?

म केही दिन अगाडि बिहानै करिब ६ बजेतिर भक्तपुरको ठिमीबाट काठमाडौं आउँदै थिएँ । म बाबाले चलाएको स्कुटरको पछाडि बसिरहेको थिएँ । सडकमा फाट्टफुट्ट केही ठूला बस, केही साना बसहरु...