आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस नेपाल युएस’ बनिन् प्रतिक्षा शुक्ला

अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल युएस–२०२१ को उपाधि प्रतिक्षा शुक्लाले प्राप्त गरेकी छिन् । शुक्लाले आफ्ना १० प्रतियोगीलाई पछि पार्दै ताज पहिरिएकी हुन् । प्रतियोगितामा प्रथम उपविजेता कला न्यौपाने घोषित...