शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल नियुक्त

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा चूडामणि पौडेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।   बैकुण्ठ अर्याल गण्डकी प्रदेशको अर्थमन्त्रालयमा सरुवा...