आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

घर तथा सहकारी फोरेर लाखौँ धनमाल चोर्ने युवक पक्राउ

प्रहरीले काठमाडौं उपत्यकामा घर तथा सहकारी संस्थाहरुमा चोरी गर्ने एक युवालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले यसरी चोरीमा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका ३१ बर्षीय कमल थापामगर...