बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापको जलदेवी माविका तहगत शिक्षक कक्षा लिनबाट बन्चित

रामेछापको सुनापति गाउँपालिका–५ स्थित जलदेवी माध्यमिक विद्यालयका शिक्षकलाई तहगत कक्षा लिनबाट बन्चित गरिएको छ । प्रधानाध्यापक रामेश्वर खड्काले मावि तहका शिक्षकलाई सो तहमा पढाउन बन्चित गरेर आधारभूत तहको कक्षामा सिमित...