मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकी उपाध्याय निर्वाचित

नेपाली काँग्रेसको सहमहामन्त्री (महिलातर्फ) महालक्ष्मी 'डीना' उपाध्याय विजयी भएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा भएको मत परिणाम अनुसार सहमहामन्त्रीमा विजयी भएकी हुन् ।  डिनाले २५३३ मत ल्याएकी छन्...