मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला कुर्मी प्रकरण : रुबि खानको अनसन तोडियो, सरकारसँग ४ बुँदे सहमति

नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै अनसनरत रुबि खानको अनसन तोडिएको छ । सरकारसँग ४ बुँदे सहमति भएसँगै उनले अनसन तोडेकी हुन् ।  ...