सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

घानामा ट्रक विष्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु

घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।​ घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो। विष्फोटबाट...