भोजप्रसाद श्रेष्ठलिखित पुस्तक ‘अठोट’ उनको सङ्कल्प, सपना र सङ्घर्षको यात्रा हो । उक्त संस्मरणात्मक पुस्तकमा उनले आफ्नो अतीत मात्र होइन, वर्तमानका गतिविधि र भविष्यका सपनाहरू समेत समाहित गरेका छन् ।...