आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सुत्केरी, गर्भवतीमा पनि कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठका अनुसार त्यहाँ गएको एक सातामा मात्रै १०६ जना कोरोना सङ्क्रमित सुत्केरीले सेवा लिएका छन् । यसरी पछिल्लो समय अस्पतालमा...